सबैलाई माया गर्नुपर्छ

विवाहपछि कुनै युवक छोराबाट ज्वाईं हुन्छन् । त्यसपछि उनको जिम्मेवारी, कर्तव्य र उत्तरदायित्वमा पनि परिवर्तन आउँछ । ज्वाईं भएसँगै उनबाट हरेक कुरामा जानकारी र कुशलताको अपेक्षा गरिन्छ । श्रीमतीको परिवारको चाहना र मायाको केन्द्रमा रहन हरेक विवाहित पुरुषले आफ्नो जिम्मेवारी र कर्तव्यलाई राम्रोसँग बुझेर त्यसको पालना गर्नुपर्छ ।

नयाँ घरलाई माया गर्नुपर्छ
हाम्रो समाजमा एउटी विवाहित पुरुषका लागि श्रीमती्को घर नै आफ्नो घर हुन्छ । त्यो क्षण पक्कै पनि कठिन हुनुपर्छ, जसमा आफ्नो माइती घर छोडेर आफ्नो नयाँ घर अर्थात् श्रीमती्को घरमा प्रवेश गर्नुपर्छ । कतिपय युवकले विवाहपछि पनि मनैदेखि उक्त परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् । अत: विवाह बन्धनमा बाँधिएपछि श्रीमती्को घरलाई ह्दयदेखि नै माया गर्नुपर्छ । जुन दिनदेखि श्रीमती्को घरलाई माया गरिन्छ, त्यही दिनदेखि त्यो घर आफ्नै लाग्न थाल्छ ।

हरेक जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्छ
नयाँ दुलाहाले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरून् भन्ने अपेक्षा गरिन्छ । घरकी साना ज्वाईंले परिवारका सबै सदस्यलाई आदर गर्नुपर्छ । ठूली ज्वाईंले ठूलालाई सम्मान र सानालाई प्रेम गर्नुपर्छ । घरका साना–ठूला सबै काममा रुचि देखाउनुपर्छ । कतिपय युवक विवाहपछि श्रीमती्को घरको जिम्मेवारीलाई बोझ मान्छन् । ज्वाईंका रूपमा सम्मान र आदर प्राप्त गर्न श्रीमतीको परिवारको अपेक्षामा खरो उत्रनुपर्ने हुन्छ । हरेक व्यक्ति सबै कुरामा कुशल हुँदैनन् तर पनि सबैले आफ्नो कामको प्रशंसा गरेको हुनुपर्छ ।

रुचि–अरुचिलाई बुझ्नुपर्छ
विवाह भएपछि कसैको घर मात्र परिवर्तन हुँदैन, रहन–सहन, खानपान, बोली एवं व्यवहार पनि परिवर्तन हुन्छ । यति मात्र होइन श्रीमतीका परिवारजनको रुचि, रहन–सहन, खानपान, पूजापाठ आदिमा पनि ध्यान पुर्‍याउनुपर्छ । यी कुरा नयाँ दुलाहाका लागि केही हदसम्म कठिन हुन्छन् । बिस्तारै घरको रीतिरिवाज, रहन–सहन, रुचि–अरुचि आदि विषयमा जानकारी हुँदै गएपछि सोहीअनुरूप काम गर्न सकिन्छ ।

आफ्नो धारणा राख्नुपर्छ
श्रीमतीको घरपरिवारको सोच, शैली एवं व्यवहार सबै ठीक र सही हुन्छ भन्ने छैन । आफूलाई कुनै शैली, सोच वा व्यवहारमा चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा प्रेम, सम्मान एवं नम्रतापूर्वक आफ्नो धारणा व्यक्त गर्नुपर्छ ।

माइतीको बखान गर्नुहुँदैन
कतिपय पुरुष आफ्नो माइतीको बखान गरेर थाक्दैनन् । त्यसो गर्नु ठीक होइन । श्रीमतीको घरपरिवार जस्तो भए पनि आफ्नै हो । हरेक समय माइतीको प्रशंसा गर्नाले श्रीमती्को परिवारले अपमानित महसुस गर्न सक्छ । यसले गर्दा उनीहरूसित मनमुटाव बढ्न सक्छ र सम्बन्ध टुट्न सक्छ । यसले भविष्यमा अप्ठ्यारो स्थिति सिर्जना गर्ने सम्भावना पनि हुन्छ ।

बाँड्नुपर्छ
प्राय: पुरुष आफूले माइतीबाट प्राप्त गरेको सरसामान वा आफैंले खरिद गरेका कुरा श्रीमती्को परिवारजनबाट लुकाउँछन् । यति मात्र होइन आफ्नो केही सामान दिन पनि अप्ठ्यारो मान्छन् । आफ्नो कुनै कुरा बाँड्नाले सम्बन्ध अझ प्रगाढ हुन्छ रं सबैले आफूलाई माया गर्छन् ।

सासूको मन जित्नुपर्छ
सासूको मन जित्न सक्ने ज्वाईंले सबैको मन जित्न सक्छन् । श्रीमतीको परिवारमा सासूको विशेष भूमिका हुन्छ । त्यसैले ज्वाईंले सर्वप्रथम सासूको मन जित्नुपर्छ । त्यसपछि क्रमश: घरका अन्य सदस्यको पनि मन जित्दै जानुपर्छ । सासूमा पनि ज्वाईंले घरपरिवारको हेरचाह गरेको देख्ने चाहना हुन्छ । सासूको मन जित्न सके श्रीमती्को घरमा कुनै समस्या हुँदैन । सासू आफ्नो साथ रहँदा आफ्नो आत्मविश्वास बढ्छ र अघि बढ्ने प्रेरणा प्राप्त हुन्छ अनि सबै कुरा सहज बन्न पुग्छ ।

No comments:

Post a Comment

Tell me what you think. I'll read, promise.