नेपालीमा नलेखेको धेरै भयो|
आज देवकोटा को 'मुनामदन ' पढें, धेरैपछि| मज्जा आयो |
अब के गर्ने थाहा छैन| हुनत कसलाई नै थाहा हुन्छ र... तैपनि, केइनकेइ हुन्छ कि जस्तो लागेको थियो| घरमा बसेभन्दा बोधो भा' छ सबकुरा| अब एसो गर्नुपर्यो भनेर सोच्छु, अनि झ्याउ लागेर आउंछ| अनि सुत्छु|
अरबिकको पढाइ राम्रो छ| प्रोफेसर राम्रो परेको छ, अरु कुराको चिन्ता छैन.
No comments:
Post a Comment
Tell me what you think. I'll read, promise.